टिका सानुको देवर भाऊजुले गाएको दोहोरी युटुव हिट, रातारात वन्यो भाईरल (भिडियोसहित)

Spread the love

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै  गएको छ |  त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्  । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसेकी अत्यन्तै लोकप्रिय दोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् । पछिल्लो समय उनि लाईभ दोहोरी, गित रेकडिग, सुटिग साथै टिकटकमा व्यस्त भएकि छिन  । उनि आफ्ना फ्यानहरुलाई मनोरन्जन दिनको लागि पछिल्लो समय Prime HD Tv मा संगितमाला कार्यक्रम संगै टेलीसिरियल ‘कथा माईली’को प्रस्तुत गरिरहेकी छिन्  ।

यति वेलाको सांगितिक माहोलमा टिका सानु चर्चा परिचर्चा अत्यन्तै रहेको छ भने उनलाई माया गर्ने, उनका दोहोरी मन पाऊने साथै गितहरु मन पराऊने फ्यानहरु, फ्लोअर्सहरु धेरै छन् । यसै विच यति वेला युटुव ट्रेनिङमा हेर्ने हो भने टिका सानु युटुव च्यानलबाट आएका लाईभ दोहोरी अग्रस्थान छन्  ।

लोकप्रिय भाका ‘मायाको गाऊंतिर’ बोलको गीतमा चर्चित वाल गायक किसन सिजापती र गायिका टिका सानुले गाएको दोहोरी भखरै सार्नजनिक भएको छ  । विवाह पछिको नया घरजाम सुरुवात संगै देवर भाऊजुको घरायसी कुराकानीलाई दोहोरी बाट प्रस्तुत गरिएको छ, किसन सिजापतिले देवर र टिका सानु भाऊजुको रुपमा प्रस्तुत भई अत्यन्तै रमाईलो भाकामा मिठा शब्दहरुले सजिएको दोहोरीलाई छोटो समयमा नै युटुवमा धेरै दर्शकहरुले रुचाएका छन् |

लाईभ बाजामा साथमा रमाईला लोक

नया नया भिडियो गितहरु हेर्नका लागि Tika Sanu को अफिसियल युटुब च्यानललाई  Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला !!