आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

माघ-१४, काठमाडौं

राष्ट्रपतिज्यूले श्री ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा विज्ञप्ती निकालेर नियुक्त गर्नुभएको छ ।