नेपालमा आज थपिए ६ हजार ८२७ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १९ हजार ८६९ नमुनामा परीक्षण गर्दा  ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।