शिशिर भण्डारीको बुवा आमा र सासु ससुरा एकसथा मिडियामा । पोखरा घुम्दै सम्धि सम्धिनीको अहिलेसम्मकै रमाईलो (भिडियो हेर्नुस)

शिशिर भण्डारीले नयाँ युट्युब च्यानलको थालनी गरेका छन् । जसको नाम हो, शिशिर भण्डारी इन्टरटेनमेन्ट । लकडाउनको समयमा घरमै बसेर बिरक्त भएका दर्शहरुका लागि मनोरन्जन दिनका लागि उनले उक्त च्यानल खोलेको बताएका छन् । जसमा उनी श्रीमती अप्सरा गौतम भण्डारी र उनको बिभिन्न पारिवारिक भ्लगहरु प्रस्तुत गरिन्छन् । २०६७ सालमा बिहे गरेका शिशिरको दुई सन्तानहरु छन् । उनी बिभिन्न रमाईला क्विजहरु, गेमहरु र अन्य सामग्रीहरु च्यानलबाट प्रस्तुत गद्र्यै आईरहेका छन् र दर्शकहरुले मन पनि पराईहेका छन् ।

यसैबिच दर्शकहरुले कमेन्ट गरेका प्रश्नहरुको उत्तर दिदै शिशिर र उनकी श्रीमतीले एउटाभिडियो निर्माण गरे । जसमा शिशिर र उनको श्रीमतीले निर्धक्क रुपमा दर्शकहरुको प्रश्नहरुको उत्तर दिए । तपाईहरुको प्रेम कसरी बस्यो, बिहे कसरी भयो लगायतका अन्य प्रश्नहरुको उत्तर दिदै गर्दा एउटा अनौठो प्रश्नको सामना उनीहरुले गर्नु पर्यो । जुन प्रश्न रहेको थियो, तपाईहरुको जोडी कस्तो नमिलेको, भाउजु कति मोटी ? त्यसपछि शिशिर र उनकी श्रीमतीले के उत्तर दिए । भ्लगहरु प्रस्तुत गर्ने क्रममा शिशिर भण्डारीको बुवा आमा र सासु ससुराको पोखरा घुम्दाको रमाईलो भिडियो पनि शिशिर भण्डारी इन्टरटेनमेन्टमा आएको छ । भिडियो हेर्नुस

http://https://youtu.be/A2FPmRIQxoc