गणतन्त्रका नेता ले नै भन्न थाले हामिले राजाको जस्तो मान सम्मान पाएनौ, कठै बिचरा हाम्रा नेता -भिडियो सहित

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान वि,रोधीसँग स,तर्क हुनुपर्ने अभिव्यक्ती दिए पछी राजावादीहरु बिच ह,लचल भएको छ । संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिला,पमा अनेक गतिविधि भइरहेको भन्दै पुर्व राजा ज्ञानेन्द्र प्रती आ,रोप सम्म लगाए । उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र पुर्व राजा ज्ञानेन्द्रले नै ल्याएको वास्त,विकता बताए ।

देउवाले राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चु,नौती पनि दिए । उनले थपे ‘अब कुरा आयो राजतन्त्र पुनर्स्थापना गर्ने । गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले कहाँ ल्याएको हो र ?’ देउवाले भने, ‘मैले सरकार सबै चढाउँछु, जे पनि चढाउन तयार छु । तर प्रजातन्त्र वि,रुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई थु,न्दियो । देउवाले आफ्नो बिगतको दुखे,सो पनि पोखे । देउवाले बोलेको यही बिषयमा वक्ता सागर थापाले आफ्नो बिचार राखेका छन हेरौ भिडियो