डान्सर गुमी घर्तीको उत्कृष्ट डान्स , सबै भए तीन छक्क (भिडियो)

काठमाडौं / यसो त सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न सांस्कृतिक कार्यक्रममा नाचेका नृत्य भिडियोहरुले खुब चर्चा पाउने गर्छन , यस्तै एउटा सांस्कृतिक कार्यक्रममा नाचिएको नृत्य भिडियोको चर्चा आज हामी यहाँ गर्दै छौ।

यो भिडियो कावासोती १६ डण्डा बजारमा भएको दीपावली विशेष सांस्कृतिक कार्यक्रममा गुमी घर्ती मगर नाचेको भिडियो हो ,। कृष्ण कुमार गुरुङको शब्द र के के गुरुङको संगीतमा शान्ति गुरुङले स्वर दिएको निकै पुरानो गीत ‘ म त हजुर दुर्लुङ की छोरी ‘ बोलको गीतमा डान्सर गुमी घर्ती मज्जाले नाचेको छिन् । हेरौं उक्त भिडियो //