भाइरल भिम बिकले हसाएरै मु’र्छा पारे, गर्लफ्रेन्डको कुरा गर्दा यसरि च्याप्पै छोपेपछि बब्बाल भयो हेर्नुस धेरै पछि आए मिडियामा (भिडियो)

देवघाट | केहि समय अगाडी नेपाली सामाजिक संजाल र युटुबमा भिम बिक नामले धेरै नै चर्चा बटुल्यो र कतिपय त उनि कहाँ बस्छन भनेर हेर्न उनको घरसम्म पुगे | नायक नायिका पनि उनको घर बनाउने अभियानमा नलागेका हैनन् तर अहिले भिम जहाँबाट उठेका थिए फेरी त्यहि ठाउमानै पुगेका छन् | बदलिंदो समयमा सामाजिक सञ्जाल एक प्रभावकारी संचार माध्यम बन्न पुगेको छ। जहाँ जुनसुकै कुराहरुले यति महत्व पाउँछन् कि क्षणभरमै हजारौं लाखौं शेयर हुन्छन् र त्यसप्रति प्रतिक्रियाहरु व्यक्त गरिन्छन्। त्यस्तै बनेको छ हालै सामाजिक संजालमा भिम बिक। उनको पुरा नाम भिम बहादुर बिक हो।

नवलपुरको गैडाकोट नगरपालिका हर्दिका भिमबहादुर बिक दैनिक १ घण्टा पैदल हिडेर देवघाट आउछन्। देवघाटकै झोलुङ्गे पुलको नजिकै बसेर उनी देवघाट आउने तिर्थालु, पर्यटक साथै स्थानीय घुमन्तेसँग मागेर आफु र आफ्नो परिवारको जिविकोपार्जन गर्दै आएका छन्।

५० वर्ष भए पनि भिमको नादानीपन अझै बच्चाको जस्तो छ जो कोहिसँग पनि लुट्पुटिने उनको बानीले नै होला सायद उनी सबैको प्यारो बन्न पुगेका। भिम कै भिडियो हेरेर उनलाई भेट्ने इच्क्षा गर्दै यसपाली हामीसँग हाम्रा केहि साथि पनि गएका थिए जहान यस्तो रमाइलो भएको थियो हेर्नुस –