यी युवतीले किन गरिन कुकुरसँग धुमधाम विबाह ? कारण थाहा पाउदा होश उड्छ

काठमाडौँ | हामीले धेरै प्रकारका बिहे भोज भतेर देखेका छौ कसैमा करोडौ खर्च त् कसैको शान ताम झाम गरेर बिहे हुने चलन छ तर आज यहा चर्चा गर्न लागेको बिहे अचम्मको रहेको छ | तपाईले कहिल्यै कुकुरसँग विबाह गर्ने परम्पराका बारेमा देख्नु वा सुन्नु भएको छ ? तर यस्तै अचम्मको घटना भएको छ । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेर संसारभार भाइरल बनिरहेकी छिन् ।

कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेका कारण उनले यो परम्परालाई नै निरन्तरता दिएको बताइन्छ । कुकुरलाई खानेकुरा दिएर उक्त रात जाग्राम नै बसेर कुर्ने प्रचलन छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी समाजले नै गर्ने परम्परा पनि छ | हेर्नुस –