ठुलो अप्रेसनको डरले बिनोद अनिता खड्का परिवारको एयरपोर्टमै रुवाबासी, ४ बर्षिय छोरीले यसरि उपचार खर्च जुटाउदै, हेर्नुहोस

काठमाडौँ । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो। अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए।

केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए ।

उपचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। त्यहि सहयोग बाट अनिता को उपचार हुन् सफल भयो। भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई सन्चो हुदै गएको छ । पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ।
हेर्नुस