भाइरल झाक्री कृष्ण घतानीको मृ,त्यु वा ह,त्या ? खुल्यो अहिले सम्म कै ठुलो रहस्य,ना,ग कसरी त्यहाँ पुग्यो ? भिडियो सहित

केही समयमा निकै नै चर्चा कमाएका र भाइरल भनिएका झाँक्री कृष्ण घतानी एक होनहार र नेपाल् भर भाईरल भएका एक धामी थिए । जसले धेरै अ,कल्पनीय कार्यहरु गर्दै चर्चाको शिखरमा आएका थिए । यस्ता होनहार र भा,ईरल धामिलाई स,र्पले टो,केर ठाउको ठाउँ मा,रि दिएपछी उनका बुबा र दाइले रु,दै सबै जस्ताको तस्तै वताए ।

त्यी नै झाँक्री कृष्ण घतानी भा,ईरल झा,क्री दशैको बेला टीका लगाउन मावली घर गएका रहेछन,बुबाआमा सबै जाने भएपछि आलोपालो गरे । उनी पहिले मामाघर गएर घर आए,बेलुकी ७ बजे शौचालय जादा,रातको समयमा खुट्टामा स्वा,स्वा आवाज आएपछि दाउरो भनी समातेछन । यही बिषयमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन उनले सबै वास्तविकता खोलेका छन |