धर्ती मातालाई भेट्न पुगिन लोक गायिका पूर्णकला बिसी, ठाउको ठाउ अचम्मको शक्ती देख्दा चकित परिन, भबिस्य पनि बताइदीइन हेर्नुस

काठमाडौँ | धर्ति माता बिष्णु कुँवरलाई अहिले लोक दोहोरि क्षेत्रकी चर्चित गायिका पूर्णकला बिसी भेट्न पुगेकी छिन | उनले मातालाई भेटेर आसिर्बाद थापेको पनि बताएकी छिन | उहाको भिडियो सामाजिक संजालमा हेरेको र भेट्ने इच्छा पनि पुरा भएको बताएकी छिन बिसीले | यसै बीच धर्ती माताले पनि पूर्णकलाको हरेक भिडियो हेर्ने गरेको भन्दै गीतनै गुङ्गुनाएर सुनाएकी छिन | गीतमा माताको स्वर सुनेर पूर्णकला झन् अचम्मित भईन |

साथमा पूर्णकलाले माताले पनि गीत गाउने गरेको भन्ने कुरा थाहा पाएपछि मन्त्र मुग्ध बनेकी थीइन | माताको शक्ति स्वर दुबैमा उत्तिकै विश्वास रहेको गायिका बिसीले बताएकी छिन | केहि समय अगाडी बाटनै धर्ति माता उर्फ बिष्णु कुँवरको नाम मिडिया र सामाजिक संजालमा यत्रतत्र सर्बत्र रुपमा फैलिदै आएको र सबैले चिनेको देख्न सकिन्छ | भर्खरै धर्ति माताको भद्रकालीमा १२ दिने तपस्या पनि सकिएको छ र अब अहिले माता बनबास र कैलाश तिरको २१ दिने तपस्या गएको कुरा खुल्न आएको छ | हेर्नुस