श्रीपेच लाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोचले श्रीपेच चोर्न खोज्ने खेमबहादुरको बाट परिचालित थिए खुल्यो यस्तो रहस्य-भिडियो सहित

काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अ,स्वभाविक ह,र्कत गरे । मु,क्काले हि,र्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फु,टाए । सिसामा हिर्का,उँदा उनको हातमा चो,ट लाग्यो ।

खुकु,रीको सिसामा हिर्का,एर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई निय,न्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरा,सतमा राखिएको छ । खेमबहादुरले ‘नारायणहिटीबाट शासन चलाउने सोच आयो’ भनेपछी रा प्र पा का नेता सकुल शाहले आफ्नो मुख खोलेका छन हेरौ भिडियोमा उनले के भने