पोखरामा जमिन भा’सिदा ढ’ल्यो बिजुलीको पोल , किन बेला बेलामा भा’सिन्छ पोखराको जमिन ? (भिडियोसहित )

पोखरा । पोखरा महानगरपालिका वडा ४ मा रहेको सिद्दार्थ मार्गमा जमिन भा’सिएको छ । पोखराको सिद्दार्थचोकभन्दा केहि मिटरभित्र रहेको सडककै आ’डमा जमिन भा’सिएको हो । पोखरामा केहि हप्ता अगाडी पनि बिभिन्न चोकहरु महेन्द्रपुल ,चिप्लेढुंगा ,नदीपुर ,छोरेपाटन लगाएतका मुख्य चोकहरुमा जमिन भा’सिएको थियो । यस्तै पोखरा महानगरपालीका वडा न ४ मा रहेको सिद्दार्थ मार्गमा जमिन भा’सिएको छ । बाहिरबाट हेर्दा सानो भ्वा’ङ देखिएपनि भित्र ठुलो खो’क्रो हु’नसक्ने आ’शं’का लागेपछि स्थानीयबासिन्दाले स्थानीय जन’प्रतिनिधीलाई खबर गरेका थिए ।

जमिन भा’सिएपछि सुरुमा बिजुलीको पोल ढ’लेको थियो भने उक्त स्थानमा ठुलो भ्वा’ङ्पनि दे’खिएको थियो । अग्नी यातायात प्राली को पोखराको कार्यालय अगाडी नै जमिन भा’सिएपछि तत्काल्नै पोखरा महानगरपालिकाको डो’जरको स’हायतामा खा’ल्टोलाई ख’नेर हे’र्दा भित्र ठुलो सुरु’ङ्ग जस्तै आकार देखिएको थियो ।

आकाशको भ’ल र ना’लाको पानी ब”ग्ने नालीकै आडैमा यसरी भा’सीएपछि आफुहरुलाई व्यवसाय संचालन गर्न र यस सडक हुदै काममा जान आउँन ड’र भएको स्था’निएको भनाई रहेको छ । एकातिर बि’जुलीको लाईन अ”वरु’द्ध भएको थियो भने अर्को तिर रातीमा आकाशबाट व’र्षा भयो भने झ’न् ठुलो भ्वा’ङ् हु’नसक्ने आ’शं’कामा स्था’नीय त्र’सित भएका थिए ।

पोखरा महानगरपालिकाको सहयोगमा डो’जर ल्या’एर हेर्दा खाल्टो बाहिरबाट ठुलो दे’खिएपनि भित्र धेरै ग’हिरो न’भएको आ’कलनका साथ् ग्रा’भेल हा’लेर खा’ल्टो पु’रिएको थियो । पोखरामा अ’विरल व’र्षा संगै बिभिन्न स्था’नहरुमा यस्तो सम”स्या आउदा पोखरेली जनताहरु आफ्नो ज’मिन पनि यस्तै हुने हो की भन्ने ड’रमा बसि’रहेका छन् । सडक नि’र्माण ग’र्दा ना’लालाई राम्रो संग न’बनाउदा यस्ता स’मस्याको सृ’जना हुने बिज्ञ’हरु बता’उछन । हेर्नुहोस जमिन भासॆ’एको ठाउबाट प्रत्य’क्ष तयार पारिएको भिडियो रि’पोर्टमा यस्तो देखियो |