केटाले केटानै बिहे गरे,सिन्दुर पोते लगाएर बताए यौन बारे नालिबेली,राम्रा केटा देख्दा यस्तो हुदो रहेछ (भिडियो सहित)

पछिल्लो समय केहीदिन यता हाम्रो नेपाली समाजमा पनि केही अ,नौठो र नेपालीहरूको लागि अपत्यारिलो खालका घ,टनाहरु समेत भैरहेका छन् यस्ता घ,टनाहरू हामी नेपालीहरूको लागि केही अप,च्य भए पनि विदेशमा भने यस्ता घ,टनाहरु थुप्रै भएको देखिन्छ । सोही अनुरुप अहिले नेपालमा पनि थुप्रै मानिसहरुले त्यही विदेशीको जस्तै अ,नौठा घ,टनाहरु घ,टिइरहेका छन् ।

खासमा भन्नुपर्दा नेपालमा पनि दुई वटा केटा केटाले बिच विवाह भएको छ उनीहरुले एक अर्कालाई एकदमै माया गर्ने गरेको र एक अर्काबाट छुट्टिन नसक्ने भन्दै केटा केटा हरुले नै विवाह गरेको बताउँछन् सुन्दा यो अ,चम्म लाग्नसक्छ तर यो घ,टना सत्य हो आर्थिक नाम गरेका यी नेपाली युवाले धिरज नाम गरेका यी केटासँग विवाह गरेका छन् धीरजले आफूलाई अरुले केटो भने पनि आफूभित्र केटीको जस्तै feeling भएको बताउँछन् ।