अनिता र टीका सानुले यसरी सगसगै गाए एकदमै मीठो गित, चल्यो रुवाबासि (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडियोमा हामिले यो प्रस्तुत गरिनै सक्यौ।

पछिल्लो समय भने अनिताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरहनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका एक्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।

त्यशैगरि अनिता र बिनोदले आफ्नो बिवाह बार्षिकोत्सव यसरी मनाए ।आफ्नो काममा उनी हिडेपनि मोबाइलबाट हेर्दै उनले खुसि साटे ।अनिता पनि साडिमा एकदमै राम्रि तबरमा सजिईकि थिइन र केक पनि का टिन् ।

त्यसैगरि अहिले भने अनिता र उनका महान श्रिमानले सगै एक्सरसाइज गरेको भिडियो अहिले सामाजिक संजाल भरि एकदमै भाइरल छ ।अटुट प्रेम रहेको उक्त जोडिको हामी जो सबै फ्यान हौ ।

अहिले भने निकै नै स्वास्थमा सुधार हुँदै गर्दा आफ्नि छोरिसग उनी सगसगै खेल्न हास्न सम्म सक्ने भएकि छिन् ।निश्चयपनि उनमा पहिलेको भन्दा धेरै नै सुधार भएको हामी देख्न र अन्दाज गर्न सक्छौ ।

अहिले उनका भगवान् जस्ता पति र अनिताले गितमा स्वर खाप्न खोज्दै गरेको भिडियो सामाजिक संजालभरि एकदमै भाइरल छ । साचै अनिताको स्वास्थ्यमा धेरै नि सुधार देखिएको छ र बोली स्पष्ट नभएपनि उनको गित प्रतिको मोह र गाउने चाहा हामिले सहजै आकलन गर्न सक्छौ ।

अहिले भने सानि छोरिले आफ्नि आमा अनितालाई पापि ख्वाएको र दात मोल्देको भिडियो सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ ।

त्यसै गरि अहिले अनितालाई भेट्न भन्दै टीका सानू अनिता रहेको अस्पतालसम्म पुगेकि छिन् ।यस्तो लकडाउनको विषम परिस्थितिमा अनिताका श्रिमान बिनोदले पनि काम गर्न नपाउदा उपचारमा लाग्ने खर्च जोह हुन नसक्दा हदसम्मको पीडा भएपछि सहयोग रकम सगै टिकासानु त्यहा पुगेकि हुन् ।टीका सानुको आगमनसगै रुवाबासि पनि भयो र टीका सानुले अनितासगै गित पनि गुन्गुनाइन् ।

हेर्नुस् भिडियो सामाग्री :