१६ महिने शिशुको यसरि लियो ज्यान अस्पतालको लापरबाहीले ,कठै (हेर्नुस् भिडियो)

दुलेगौंडा तनहुँ कि मिना सुनारको १६ महिने बच्चाको डाक्टरको लापरबाहीले ज्यान गएको छ ।अनपुर्ण बाल तथा महिला अस्पतालको चरम लापरबाहीले उक्त शिशुको ज्यान गएको हो भन्दै पिडित पक्ष आन्दोलित भएसगै न्यायको खोजिमा काठमाडौंसम्म आएको छ ।

सामान्य ज्वरो आएको उक्त शिशुलाई उक्त अस्पतालमा भर्ना गराईयो र त्यश अस्पतालमा सामान्य र जटिल जस्तो सुकै बिरामि बच्चालाई पनि आइसियुमा राखिने व्यवस्था भएसगै ती १६ महिने शिशुलाई पनि आइसियुमा राखेको पिडित पक्ष बताउँछ ।

आफ्नो छोरोलाई सिकारु चिकित्सकले प्राक्टिकलको सिकार बनाएको पिडित पक्ष बताउँछ ।सबै बच्चाहरुलाई आफुले बचाउन नसक्ने भन्दै अस्पतालले आफ्नो प्रतिक्रिया जनाएपछि पिडित पक्ष झनै आन्दोलित भएको थियो ।

कास्की पोखराको उक्त घ टना भएकाले पोखराकै प्रहरिमा उजुरि दिन जादा उनिहरुले आफ्नो उजुरि लिनै नमानेको र सामाजिक अभियान्ताले यो न्यायिक ल डाइमा आफुले साथ दिने भनेसकै न्यायको खोजिमा पिडित पक्ष काठमाडौंसम्म आएको छ ।

हेर्नुस् भिडियो सामाग्री