यिनै हुन विष्णु माझिलाई मानसिक रोगी भन्दै अनेकथरि बोल्ने मनोबिद (हेर्नुस् भिडियो )

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।अहिले भने मनोबिद गोपाल ढकालले विष्णु माझिको व्यावहार र उनको प्रकृति हेर्दा उनी मानसिक रोगी भएको र बन्दक बनाएर राखिएको भन्ने समाचार बिल्कुलै झुटो भएको उनले बताएका छन् ।उनी भन्छन् गित गाउदा मुख छोपेर गाउने,बस्दा पछाडि बस्ने साथिभाइसग घुलमेल नहुने र अहिले लगभक १०-१५ बर्षको अवदिमा एउटै पनि फोटो नखिचाउनुले उनी मानसिक रोगी भएको उनले बताएका छन् ।

हेर्नुस् भिडियो सामाग्री