पल शाह छोडेर मलिका महतले रोजिन कुन्संग बोम्जनलाइ, दुबैजना गहिरो प्रेममा, कुन्संगले प्रपोज मलिकालाइ प्रपोज गरेपछि हेर्नुस

काठमाडौँ | नायक पल शाह र नायिका मलिका महतको जोडीलाई म्यूजिक भिडियोमा दर्शकले खुबै रुचाएका छन् । उनीहरु अभिनित तिन वटा गीतले युटुबमा करोड बढी भ्यूज पाएका छन् । ‘फुलबुट्टे सारी’ बोलको गीतको फिमेल भर्सनमा एकसाथ काम गरेपछि पल र मलिकाको जोडी सफल भएको हो । यसपछि, यी दुइले ‘टाढा भएपनि, आँखैमा आउने सपनी, तिम्रो मनमा ए कान्छा’ बोलको गीतमा काम गरिसकेका छन् । तर, यी चारै गीत नयाँ भने होइनन् ।

सबै पुराना नै हुन् र यस जोडीलाई यति धेरै रुचाएको छ कि दर्शकले यो जोडीको नया गीत हेर्न आतुर भैराख्छन | पल र मलिकालाई नयाँ गीतमा काम नगर्ने हो र भन्ने प्रश्न पनि सोझिन थालेको छ । यसै बिषयमा आज मलिक महतको नया जोडीसंग नया गीत आएको छ | गीतको नाम तिम्रो माया रहेको छ जसमा स्वर निशान भट्टराई र बेनिषा पौडेलको रहेको छ हेर्नुस अन्तरबार्ता –