बाहिरियो दुइ बिचको पहिलो अन्तरबार्ता ? गायक मेक्सम खातीकै कारण चन्दा अर्यालको डिभोर्स भएकै होत ? (हेर्नुहोस)

गायक मेक्सम खातीकै कारण डिभोर्स भएको आरोप लागेपछि चन्दा र मेक्सम एकसाथ मिडियामा आएका छन।दर्शकले सानु कहा छौ गीतमा इन्द्रेणीमा जव चन्दाले धोका दिईन भनेर धेरै कमेन्ट आएपछि बास्तबिकता सहित दुबैलाई एकसाथ मिडियामा ल्याएका छौ। चिनो समेत् फिर्ता लैजाउ भन्दै मेक्समले गीत गाएका थिए सो टुक्का जताततै भाइरल भयो यति सम्मकी दर्शकले मेक्सम र चन्दा प्रेममा थिए तर चन्दाले धोका दिएकै हो भन्ने बुझे जस कारण अहिले यो आरोप खेप्नु पर्यो बास्तबिकता बुझ्ने क्रम बढेको छ।

इन्द्रेणीबाट चर्चामा आएकी लोकप्रिय गायिका चन्दा अर्यालको डिभोर्स भएको छ। केहि दिन अगाडी उनको डिभोर्स भएको अन्तरबार्ताबाट खुलेको छ।उनले मिडियामा आएर झन्डै २ बर्षको बिबाह डिभोर्समा परिणत भएको भन्दै भाबुक भएकी हुन्। दोहोरी गीतमा उनको छुट्टै छाप छ।पिडालु कोक्यायो गीतबाट सबैको मन जितेकी चन्दाको झन्दै ३ दर्जन एल्बम छ भने उनि इन्द्रेणीमा दोहोरी गाउँन पुगेपछि अझ दर्शकले उनको खोजि गरेको थियो।मेक्सम खाई संग सानु कहाँ छौ गीत गाएपछि उनि अझ चर्चामा आएकी हुन्।

केहि महिना देखि उनीहरु बीच कुरा बाझिदै आएको थियो।चन्दा र उनको श्रीमान बीच कुरा नमिले पछि अन्तत डिभोर्स गर्ने निर्णयमा पुगेकी थिइन दुइ बिचको लामो झगडाले माइती पक्ष पनि निकै तनाबमा रहेको बताईन आमाले।चन्दाकि आमा भन्छिन ‘छोरीले रोजेको केटो राम्रै होला भनेर बिहे गरियो अन्तिममा यो अबस्था आयो निकै दुखित छु’।

चन्दा अहिले डेरा लिएर बस्छिन।उनकी आमा पनि केहि दिन अगाडी कोरोनाको बिरामी हुनुहुन्थ्यो।७४ बर्षीय आमाको आँखामा टिलपिल आँसु देखिन्थ्यो भने उता चन्दा पनि धुरुधुरु रुदै भन्थिन ‘आमाको मायाकै कारण गलत बाटो रोज्न सकिन ,धेरै सहेकै हु उहाको गल्तिकै कारण मैले छाड्न बाध्य भएको हु।’चन्दाको भनाइ अनुसार पुर्व पतिकै कमजोरी रहेको समेत खुलाएकी छिन्,उनको पुर्व पतिले पनि अरु साथीहरुलाई आफ्नै कमजोरीको कारण चन्दा संग सम्बन्ध बिग्रिएको बताएका थिए ।

हेरौ चन्दा र मेक्सम संग बिशेष कुराकानी :