टिकटक भाइरल बागलुङकी दिपा थापा मगरको घरमा पुग्दा लास्टै पेट मिची मिची हसाइन, हिरोइन बन्ने सपना बोकेर काठमाडौँ आइन हेर्नुहोस

काठमाडौ । केहि समय अगाडी र अहिले नेपालमा छुट्टै नाम कमाउन सफल एउटा संजाल बनेको छ टिकटक | सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

आज हामि त्यस्तै चर्चित एक जना टिकटकरको बारेमा कुरा गर्दै छौ | करिब १ लाख ५० हजार फलोवर भएकी यी हुन् बाग्लुंगकी दिप थापा मगर जो चर्चित लोक गायिका ऋतु थापा मगरकी बहिनि पनि हुन् | हिरोइन र मोडल बन्ने सपना बोकेर अहिले काठमाडौँ आएकी दिपा हास्न र अभिनय गर्नमा खप्पिस छिन | आजको उनको यो पहिलो अन्तरबार्तामा पनि हसाएरै मारेकी छिन सबैलाई | जति प्रश्न सोध्यो उति हासो पाराले जवाफ दिदा १ सेकेण्ड पनि हासो रोकिएको छैन | हेर्नुहोस –