काठमाडौँमा यो जोडीको यस्तो धन्दा, म्याद सकिएको एटीएम कार्डबाट यसरि झिके ३४ लाख रुपैयाँ, प्रहरीले यसरि गर्यो पक्राउ

काठमाडौँ | तपाइले कहिले सोच्नुभएको छ ? एटिएम कार्ड बाट यति धेरै पैसा निकालेर के गर्न सकिन्छ भनेर | सायद छैन होला किनकि यो कुरा सोच्न धेरैलाई धेरै समय र अलिकति जोखिमको पनि महसुस हुन्छ तर तपाइले कहिले सोच्नु भाको छ म्याद सकिएको एटिएम बाट ३४ लाख रुपैयाँ निकाल्ने कुरा सायद यो कुरा कसैले सपनामा पनि सोच्न सक्दैन होला तर जुन कुरा सत्य साबित भएको छ | विदेशी बैंकको म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

यसरि पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ भत्केको पुलमा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी २० वर्षीया सावित्रा गुरुङ छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार विदेशी कम्पनीको म्याद सकिएको एटीएमबाट अस्वभाविकरुपमा रकम निकालेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । सिंहले भने, ‘बैंकले पनि पत्राचार गरेपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं’ भनेका छन् | र अरु केहि व्यक्तिहरु पनि यस कार्यमा संलग्न भएको जानकरी आएको छ हेर्नुस –