कस्तीबाट कस्ती भईन मेरी बास्सैकी चम्सुरी, हेर्नुस यस्तो डरलाग्दो अवस्था राता मकै भेट्न पुग्दा रुवाबासी, श्रीमान किन आएनन हेर्नुस

काठमाडौं । विगत एक दशक भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा रहेर सबैलाई हसाउँदै आएकी ‘चम्सुरी’ स्वास्थ्य गम्भीर बनेको छ ।‘चम्सुरी’ नामले चर्चित हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगौला फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

पल्पसा विगत ५ बर्षदेखि मृगौलाको उपचार गराउँदै आएकी छिन् । तर, उनले यसबारे कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी हुन् ।मृगौलाको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको जनाइएको छ । त्यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो । उनलाई भेट्न अस्पताल नै पुगेका कलाकार किरण केसी राता मकैले उनको तत्काल मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको जानकारी दिए हेर्नुस –