कलाकर्मिहरुले गरे भब्यताका साथ युरो कपको बिदाइ

काठमाडौं : बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत झै नेपाल मै कोपा अमेरिका कप तथा युरो कप समर्थक देशहरुका कलाकारहरुको भब्य फुटबल कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको एन्फा एकेडमीमा युरो कपको ग्रान्ड फाइनलको २४ घण्टा अगाडि बक्स अफिसले आयोजना गरेको उक्त रमाइलो फुटबल कार्यक्रममा ब्राजिल समर्थक टिमको कप्तानी मोडल तथा संचारकर्मी समिर लामाले गर्नु भएको थियो भने कोपा अमेरिका कप २०२१ को फाइनल बिजेता अर्जेन्टिना समर्थक टिमको कप्तानी मोडल तथा नायक दिपक लामाले गर्नु भएको थियो ।

त्यसै गरी युरो कपको फाइनल बिजेता इटलीको तर्फ बाट अभिनेता धिरेन शाक्यले गर्नु भएको थियो भने इङ्ल्यान्ड टिमको तर्फ बाट राष्ट्रिय खेलाडी तथा नेपाली कथानक चलचित्र भकुन्डोका नायक अनिल गुरुङले जिम्मेवारि बहन गर्नु भएको थियो । गत बर्ष कै कोपा तथा युरो कपको मितिमा निकै हर्षोउल्लासको साथ सरकारले जारी गरेको कोरोना महामारीमा सावधानि अपनाउदै कोरोना महामारीको सम्पूर्ण नियम पालना गर्दै फिफा रेफ्रीले सन्चालन गरेको पहिलो खेलमा अर्जेन्टिना नेपाली समर्थक बाट सुरज थापा, बिप्लप खड्का, दिपक लामा, उद्दब प्रसाद भट्टराई, निरज रानामगर, कबिन्द्र तमाङ, मिथ्यल तमाङ, भरत बराइलि, आमुल्य रानमगर, मनोज ओली, जीवन शाही, दिपेश एस् के, राधा कृष्ण कटवाल, प्रेम शर्मा पौडेल, राजु सुबेदी, भुपेन्द्र घलान, बिकास थापा मगर, आरती आचार्य, सोनिया बिसी, याङ्शु श्रेष्ठ लगाएतले खेलमा सहभागिता जनाएका थिए ।

त्यसैगरि ब्राजिल टिमबाट राज कुमार गोले, नबिन निरौला, रोशन श्रेष्ठ, रोम प्रधान, प्रकाश राइ, समिर लामा, चन्द्र कार्की, श्याम लिम्बु, राजन लाल नेपाली, सुजन महर्जन, पुरन गुरुङम अंबिर गुरुङ, बिकास गुरुङ, अर्जुन लामा, भिम श्रेष्ठ, राज कुमार घिसिङ, भिम गुरुङ, राहुल खड्का, मधु कार्की, लगाएतले सहभागिता जनाएका थिए ।

कोपा अमेरिका कपमा ब्राजिल नेपाली समर्थकले अर्जेन्टिनी नेपाली समर्थकलाई ०-१ गोलले पराजित गरेका थिए । त्यसै गरी दोस्रो चरनको युरो कपमा इङ्ल्यान्ड नेपाली समर्थक टोली बाट राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा सुन्दर थापा, कलाकार लक्ष्मी आचार्य, प्रकाश महरा, तर थापा किम्भे, प्रकाश हमाल, गायिका सरस्वती लामा, लगाएतले सहभागिता जनाएका थिए, त्यसै गरी इटली नेपाली समर्थक बाट अभिनेता धिरेन शाक्यको कप्तानिमा शंकर बिसी, बद्री पंगेनी, राजु ढकाल, कृष्ण रेउले, सुभाश मेचे, गोपाल ढकाल छन्दे, हरी डाँगी, डि बि मगर लगाएतले सहभागिता जनाएका थिए ।

निकै प्रतिस्पर्धात्मक तथा रोमान्चक खेलमा इटली समर्थक नेपाली कलाकार टोलिले इङ्ल्यान्ड समर्थक नेपाली कथानक चलचित्र भकुन्डो लाई ०-१ गोलले पराजित गरेको थियो । प्रमुख अतिथी रमेश कुमार सिलवाल, बिशिष्ठ अतिथी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, उपाध्यक्ष सुन्दर थापा क्षेत्रिले बिजेता कलाकर्मि टोलीलाई नगद १,५०,००० र सिल्ड प्रधान गरियो ।

बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत झै नेपाल मै कोपा अमेरिका कप तथा युरो कप समर्थक देशहरुका कलाकारहरुको भब्य फुटबल कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको एन्फा एकेडमीमा युरो कपको ग्रान्ड फाइनलको २४ घण्टा अगाडि बक्स अफिसले आयोजना गरेको उक्त रमाइलो फुटबल कार्यक्रममा ब्राजिल समर्थक टिमको कप्तानी मोडल तथा संचारकर्मी समिर लामाले गर्नु भएको थियो भने कोपा अमेरिका कप २०२१को फाइनल बिजेता अर्जेन्टिना समर्थक टिमको कप्तानी मोडल तथा नायक दिपक लामाले गर्नु भएको थियो ।

त्यसै गरी युरो कपको फाइनल बिजेता इटलीको तर्फ बाट अभिनेता धिरेन शाक्यले गर्नु भएको थियो भने इङ्ल्यान्ड टिमको तर्फ बाट राष्ट्रिय खेलाडी तथा नेपाली कथानक चलचित्र भकुन्डोका नायक अनिल गुरुङले जिम्मेवारि बहन गर्नु भएको थियो । गत बर्ष कै कोपा तथा युरो कपको मितिमा निकै हर्षोउल्लासको साथ सरकारले जारी गरेको कोरोना महामारीमा सावधानि अपनाउदै कोरोना महामारीको सम्पूर्ण नियम पालना गर्दै फिफा रेफ्रीले सन्चालन गरेको पहिलो खेलमा अर्जेन्टिना नेपाली समर्थक बाट सुरज थापा, बिप्लप खड्का, दिपक लामा, उद्दब प्रसाद भट्टराई, निरज रानामगर, कबिन्द्र तमाङ, मिथ्यल तमाङ, भरत बराइलि, अमुल्य रानमगर, मनोज ओली, जीवन शाही, दिपेश एस् के, राधा कृष्ण कटवाल, प्रेम शर्मा पौडेल, राजु सुबेदी, भुपेन्द्र घलान, बिकास थापा मगर, आरती आचार्य, सोनिया बिसी, याङ्शु श्रेष्ठ लगाएतले खेलमा सहभागिता जनाएका थिए ।

त्यसैगरि ब्राजिल टिमबाट राज कुमार गोले, नबिन निरौला, रोशन श्रेष्ठ, रोम प्रधान, प्रकाश राइ, समिर लामा, चन्द्र कार्की, श्याम लिम्बु, राजन लाल नेपाली, सुजन महर्जन, पुरन गुरुङम अंबिर गुरुङ, बिकास गुरुङ, अर्जुन लामा, भिम श्रेष्ठ, राज कुमार घिसिङ, भिम गुरुङ, राहुल खड्का , मधु कार्की , लगाएतले सहभागिता जनाएका थिए ।

कोपा अमेरिका कपमा ब्राजिल नेपाली समर्थकले अर्जेन्टिनी नेपाली समर्थकलाई ०-१ गोलले पराजित गरेका थिए । त्यसै गरी दोस्रो चरनको युरो कपमा इङ्ल्यान्ड नेपाली समर्थक टोली बाट राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा सुन्दर थापा, कलाकार लक्ष्मी आचार्य, प्रकाश महरा, तारा थापा किम्भे, प्रकाश हमाल, गायिका सरस्वती लामा, लगाएतले सहभागिता जनाएका थिए, त्यसै गरी इटली नेपाली समर्थक बाट अभिनेता धिरेन शाक्यको कप्तानिमा शंकर बिसी, बद्री पंगेनी, राजु ढकाल, कृष्ण रेउले, सुभाश मेचे, गोपाल ढकाल छन्दे, हरी डाँगी, डि बि मगर लगाएतले सहभागिता जनाएका थिए ।

निकै प्रतिस्पर्धात्मक तथा रोमान्चक खेलमा इटली समर्थक नेपाली कलाकार टोलिले इङ्ल्यान्ड समर्थक नेपाली कथानक चलचित्र भकुन्डो लाई ०-१ गोलले पराजित गरेको थियो । प्रमुख अतिथी रमेश कुमार सिलवाल, बिशिष्ठ अतिथी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, उपाध्यक्ष सुन्दर थापा क्षेत्रिले बिजेता कलाकर्मि टोलीलाई नगद १५०००० र सिल्ड प्रधान गरियो ।

आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष राम बहादुर सुबेदी ‘आर के’ को सभापतित्वमा भब्य र सब्य रुपमा सम्पन्न भएको यस रमाइलो प्रतियोगितामा कार्यक्रमलाई महत्वपूर्ण सहयोग गर्नुहुने बिशेष चलचित्र भकुन्डोको निर्माता सुन्दर थापा क्षेत्रि, बरीष्ठ निर्देशक मदन घिमिरे, निर्माता सन्तोष सेन, निर्माता तथा लेखक मौनता श्रेष्ठ, मिस नेपाल रुबी राणा, क्लासिक स्टुडियोका प्रकाश महरा, अभिनेता धिरेन शाक्य, राष्ट्रिय खेलाडी अनिल गुरुङ, मोडल तथा ब्यवसायी सुरज थापा, मोडल तथा ब्यवसायी बिकास थापा मगर, निर्माता आस्मा पाण्डे, द्वन्द निर्देशक राजेन्द्र खड्की, निर्माता कलाकार पुकार भट्टराईलगाएत थुप्रै चलचित्रकर्मीलाई मायाको चिनो बाट सम्मान गरिएको थियो ।