गोठ छेउको टहरोमा सुतेका बुढा बुढी माथी ख,स्यो टिपर,बी,चरा पानी पनि भन्न पाएनन,आफन्त आए रु,दै (भिडियो सहित)

५ मुलपानीमा शनिवार राती कारीब ३ बजे भएको सवारी दुर्घ,टनामा श्रीमान श्रीमतीको सुतेकै अवस्थामा मृ,त्यु भएको छ । सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टि,एर अन्दाजी ५० मिटर तलको टहरोमाथि ख,स्दा उक्त दुर्घ,टना भएको हो । उक्त घ,टना हुँदा टिपरले च्या,पिएर टहरामा सुतेका दुई जनाको मृ,त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृ,त्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले निय,न्त्रणमा लिएको जनाएको छ ।

उक्त स्थानमा अरुको कमाइ गरेर बसेका कृषक थिए श्रीमान श्रीमती । केहि दिन अगाडी उनिहरुले पालेको रागो चो,रि भएपछी गोठ सँगै टहरो बनाएर बसेका थिए उनिहरु । तर अचा,नक यस्तो घट,ना घ,टयो । उनिहरुको सन्तान उनिहरुसँग थिएनन अन्तै बस्थे सयद सँगै हुन्थे भने उनीहरु पनि हुने थिएनन एक आफन्तले भने । बाकी हेरौ भिडियो