भाउजूले श्रीमान भगाएको भन्दै महिलाहरुको पर्यो कुटाकुट,छुट्टयाउनै मुस्किल,गाउँलेहरु उर्लिएर आए नसोचेको भयो (भिडियो सहित)

झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । आफ्नो श्रीमानलाइ जेठानीले भगाएको भन्दै लफडा परेको छ । कुटाकुट परेपछि एकाएक गाउँलेहरू उर्लिएर आएका छन । छुट्याउनै नसकिने माहोल बनेपछि रुवावासी नै चलेको छ तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।