सबिता भण्डारी प्रकरण,कसैले नसोचेको रहस्य खुल्यो हेर्नुहोस भिडियो

आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ ।

यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्या.यको माग गरिरहेका छन । यही बिषयमा बिभिन्न वक्तिले आफ्नो आफ्नो बिचार राखेका छन । पुन्य गौतमले पनि दुबै पक्ष्यको कमी कम्जोरी केलाएका छन हेरौ भिडियोमा पुन्यले के के भने