विश्व संगीत दिवसको अवसरमा ‘शुभकामना’ गीत सार्बजनिक

शुभकामना
गायिका:- गीता पाण्डे
संगीतकार :- राजेश कुमार श्रेष्ठ
रचनाकार ;- जेम्स चौधरी

शुभकामना
संसारलाई जित्ने तिम्रो चाहलाई मेरो शुभकामना (२)
अजर बन्ने अमर बन्ने तिम्रो चाहलाई
दिर्घायुको कामना (२)
लम्की रहोस तिम्रो कदम सधै प्रगतिको बाटोमा (२)
हार्न कहिल्यै नमान्ने (२) मेरो हजुरलाई सफलताको कामना (२)
गगन चुमी फर्कने त्यो तिम्रो हरेक साहसमा (२)
हौशला अझै म भरौला (२) बाधा अड्चन दुर रहोस प्राथना र आरधना (२)
दिर्घायुको कामना सफलताको कामना