यूवतीसँग दुई महिना सम्म सँगै मम्ती गरेर उल्टै भीरबाट धकेलेर भारत फरार भएका युवा आए मिडियामा भन्छन बिहे भएकाे छैन (भिडियो सहित)

हाम्रो समाजमा जातीय विभेद अन्त्य भएको पनि धेरै बर्ष भो तर पनि नेपाल मा अझैनि जातीय विभेद गरिन्छ । यस्तै जातीय विभेद को एउटा उधारण आज हामी भिडियो मा देखाउदै छौ । तनहु जिल्ला भानु नगरपालिका १३ बाट एउटा घटना बाहिरीयको थियो । साडे दुई बर्ष सम्म को प्रेम सम्बन्ध सफल बनाउदै बिवाहा परिवर्तन भएकाे युवतिले बताएकी थिइन् तर युवा मिडियामा आएर यो कुरा स्वीकार गर्न मानेका छैनन ।

लक्ष्मी र उन्का सृमान हासी खुसी आफ्नो जीवन बिताइ रहेका हुन्छ । बिवाहा गरेको २ महिना सम्म त उन्का श्रीमान् ले राम्रो बेवार देखाए तर पछी पछी उनलाई कु ट्ने विभिन्न खाल्को मा नसिक या तना दि ने का म गरे भनेर युवतिले बताएकी थिइन् । दिनहु लक्ष्मी लाई कु टपिट ग र्ने र सकेसम्म मा र्ने प्र यास गर्छन उनका श्रीमानले बताइन्। सम्बन्ध बि ग्रादै गएपछी उनका श्रीमानले उनलाई रात को १२ बजे भि र बा ट फा ले र ढु ङ्गा ले हा ने र आफू ईन्डिया भागे भानेकी थिइन्।

साडे दुई बर्ष सम्म को प्रेम सम्बन्ध सफल बनाउदै बिवाह गरे । लक्ष्मी र उनका श्रीमान विचकाे सम्वन्ध निकै सुमधुर थियाे । बिवाहा गरेको २ महिना सम्म त लक्ष्मीका श्रीमानले राम्रो व्यवहार अनि मायाँ पनि भरपुर गरेकाे जस्ताे गरे । तर समय वित्दै गयाे लक्ष्मीकाे श्रीमानकाे व्यवहार पनि परिवर्तन हुन थाल्याे ।

युवतिले यो कुरा मिडियामा आएर बताएपछि आहिले युवा भारत बाट नेपाल आएको वताएका छन्। सिन्दुर चुरा पोते लगाइएको युबती सँग अङ्गालो हालेर फोटो खिच्न मिल्छ भन्दा फोटो खिच्न मिल्छ भन्छन। बाँकि हेर्नुहोस तलको भिडियोमा :-

अन्तत:2 महिना मस्ति गरेपछि अलपत्र पार्ने युवा आए मिडियामा, अन्तर्वार्तामै यस्तो भयो |