हाम्राे राहत अभियानका लागि रु १ लाख १०हजार : जानकी पन्त

समाज सेवी जानकी पन्त ज्यु को स्टाटस ।

नेपाल फिल्म सोसाइटी युके टिम द्द्वारा संकलन गरिएको एक लाख दश हजार रुपैया नेपालको विद्यमान कोभिड संकट सहयोगार्थ हातेमालो अभियान को लागि हस्तान्तरण गरिएको बापत केन्द्र बाट प्रशंसापत्र पाउँदा गर्व महसुस भएको छ। साथै सहयोग गर्नुहुने सम्पुर्ण Team लाई हार्दिक बधाई तथा आभार व्यक्त गर्न चाहन्छु।
Nepal Film Society UK Team को सहयोग लाइ सम्मान गर्दै संस्थाले गरेको सम्मानपत्र को लागि संस्थाको Chairman Krishna Malla Sir प्रति हामी आभारी छौ Kind Regards, Janaki Pant Joon अध्यक्ष्य, नेपाल फिल्म सोसाइटी युके ।

आज Nepal Film Society UK काे तर्फबाट chapter chairperson श्री जानकी पन्त जूनज्युले Nepal Film Society लाई हाम्राे राहत अभियानका लागि रु१ लाख १०हजार पठाउनु भएकाेछ, जसकालागि वहा र NFS UK टिमलाई हार्दिक धन्यवाद दिन चाहान्छु।यस रकम मध्ये रु २० हजार नेपाल चलचित्र कलाकार संघलाई राहतका लागि र रु१० हजारकाे खाध्यान्न सामान नेपाल चलचित्र प्राविधिक संघ लाई प्रदान गरिनेछ। रु८० हजार हाम्रा प्रतिनिधि NFS का प्रेस संयाेजक श्री सुर्य चन्दलाई राहत वितरणका लागि उपलव्ध गराउदैछु। भाेका असहाय का लागि हामी छाै।सम्पर्क ।
सुर्य चन्द
९८५१०४३९३२