कुरिलो खेती गरी कसरी महिनाको लाखौ आम्दानी गर्ने सजिलो उपाय (भिडियो सहित)

कोरोनाको अचुक दबाइ, रोकप्रतिरोधात्मक क्षमता बृद्धिकोलागी निकै नै उत्कृष्ट नेपालमा प्रस्शत सम्भावना र बजार भएको कुरिलो खेती गरेर तपाईले लाखौं आम्दानी लिन सक्नुहुन्छ । स्वदेश मै बसेर आफ्नै गाउँघरका पाखो पखेरामा तपाईले यो खेती सजिलै गर्न सक्नुहुन्छ । निकै सजिलो खेती मानिने यो खेती सुरुवात गर्न धेरै लगानी पनि चाहिदैन । चाहिन्छ त केवल आट र म पनि गर्न सक्छु भन्ने आत्मबिश्वास । कुरिलो एक बहुवर्षीय तरकारी बाली हो ।

यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो सम्भावना देखिएको छ । पुरा जानकारीका लागी यो भिडियो हेर्नुहोला ।