विदेशमा लाखौंको कमाइ छोडेर नेपालमै कृषिमा फर्किए इन्जिनियर, कुरा र माछा बेचेर महिनाको पन्ध्र लाख आम्दानी, कृषिमा सफल हुने गज्जबको तरिका (भिडियो सहित)

भनिन्छ सच्चा मनले चाह्यो भने के पूरा हुँदैन र यस्तै भएको छ मोरङको एक परिवारमा । दुबईमा सिभिल इन्जिनियर काम गर्दै गरेका किशोर now महिनामा लाखौँ माइती तर त्यो पैसा उनलाई थोरै लागेर नेपालमा नै फेरि फर्किएर उनी कृषिमा लागिपरेका छन् । उनले महिनाको 12 देखि 15 लाख कमाउँछन् । उनी मात्र नभई उनकी श्रीमती र छोरीले समेत उनलाई साथ दिने गरेका छन् ।

मायादेवी कृषि फर्म त्यो परिवार नेपालमै बसेर धेरै खुशी छ । कसरी आयो त कृषिमा क्रान्ति गर्ने सोच ईन्जिनियरलाई अनि कसरी कृषिमा लाग्दा खेरी धेरै कमाइ हुन्छ आउनुस् किशोर रास्ट्र उनकी श्रीमती सँग कुराकानी तलको भिडियोमा हेर्नुहोस तपाईंले धेरै कुरा सिक्नु हुनेछ |