सचिन परियारले आमाको लागी गाए यस्तो रुवाउने गीत, प्रधानमन्त्रीलाइ दिए कडा च्यालेन्ज, पुण्य गौतम चकित परे

काठमाडौँ | भाईरल सचिन परियारको स्वरमा नयाँ गीत “आमा कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ । यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको काण्डको बारेमा केही साता अघी भाईरल भएको थियो । त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् ।

सोही कुरालाई मध्य नजर गर्दै उनले भोगेका र सचिन परियारको आफ्नै वास्तविक कथामा आधारित “आमा कै काख प्यारो” नामक गीत निर्माण भएको हो ।“आमा कै काख प्यारो” नामक गीत काठमाडौं, अनामनगर स्थित एक्सन स्टुडियोमा रेकडिङ सम्पन्न भएको हो । यस गीतलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्ने भएका छन् भने गीतको भिडियोमा सचिन परियार, पुन्य गौतम, तेजेन्द्र परियार, तिलक कार्की (नेपाली चार्ली) लगायतको अभिनय रहने छ । हेर्नुहोस –