लक्ष्मी गदाललाइ आक्रमण गरि कालो दल्ने सृजना वाग्लेलाई ज्योतिषको कडा चेताबनी, गरे यस्तो डरलाग्दो भबिस्यवाणी हेर्नुहोस

काठमाडौं । लामो समयदेखि चर्चामा रहेकी लक्ष्मी गदाल र अभिनेता किशोर खतिवडा एकपटक पनुः विवादमा आएका छन् । अधिकारकर्मी सिर्जना वाग्लेले गदालको डेरामा पुगेर कालोमोसो लगाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । केहि समय पहिले लक्ष्मीले अभिनेता खतिवडामाथि गम्भीर आरोप लगाएकी थिइन् । तर पछि उनीहरु आफैं सञ्चारमाध्यमहरुमा आएर त्यो सबै नाटक अरु कसैले गर्न लगाएको भनेका थिए । त्यसमा पहिलो नाम सिर्जना वाग्लेको रहेको थियो ।

लक्ष्मीका अनुसार सिर्जनाले उनलाई प्रयोग गरेर किशोरसँग पैसा असुल्न खोजेकी थिइन् । विवाद बढ्दै गएपछि अहिले किशोरले आफुहरुको विवाह भएको भन्दै हिडेका छन् । सिर्जनामाथि लक्ष्मीले १० लाख असुल्नपर्छ भनेर बेहुली बनाउनेदेखि लिएर पेट बनाएकोसम्मको नक्कली आरोप किशोरलाई लगाएको भनेकी छिन् ।

यहि बिषयमा बरिष्ठ ज्योतिष सोम प्रसाद नेपालले यस्तो चेताबनी दिदै भबिस्यबाणी गरेका छन् हेरौ –