आफ्नै सौतेनी छोरासँग बिहे गरेकी यी युवती आमा बन्दै, आमाछोराको यस्तो रासलीला हेर्नुस

कहिले सुन्नुभएको छ तपैले यस्तो अचम्मलाग्दो र घिनलाग्दो घटना छैन भने आज तपाइले सुन्नु हुनेछ सताब्दिकै एक घिणित घटना जुन हाम्रै देश नेपालको नभएर रुसको रहेको छ | आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकीरुसी ब्लगर मारिना बाल्मासेभाआमा बन्ने भएकी छिन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृणाको पात्र बनेकी छिन् । सामाजिक सञ्जालमा निकै चर्चित यी ब्लगरका ५ लाखभन्दा धेरै फलोअर्स छन् ।

३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो । त्यसयता, भोभा र बाल्मासेभाले विवाह गरे । भोभाका बाबु एलेक्सी सेभिरिनले बाल्मासेभासँग डिभोर्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भड्काएको बाबु सेभिरिनले बताए । हेर्नुस –