साथीसंग रङ्गेहात भेटेपछी श्रीमती …. (भिडियो सहित)

इलाममा एउटा रहस्यमय घटना घटेको छ ।आफ्नो श्रीमती अर्कै केटा संग बोलेको श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटा संग रंगेह्हत देखेको आरोप लगाएका थिए । रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड लगाएको बताएका थिए । सोहि दिन बेलुका ७ बजे श्रीमती झुन्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृत्यु भएको बताएका थिए । आज सुपर अनलाइन टिभी टिम सोनिको माइतीघर पुगेर उनको सानो छोरोलाई पहिलोपटक मिडियामा ल्याएको छ ।

घरमा रुवाबासी चलेको अवस्थामा सत्य कुरा यस्तो रहेको भन्दै भावुक बनेकि दिदि आक्रोशित हुँदै मिडियामा आएकी छिन । साथीसंग रङ्गेहात भेटेपछी श्रीमती पासो लागिन । माइती पक्ष आक्रोशित भएका छन । ज्वाइको भयो रामधुलाई सबै रिसले आगो भए । सुरुदेखिको सम्पुर्ण नालीबेली हेर्नुहोस होस उड्नेछ |