गुल्मीमा यसरि यस्तो अवस्थामा भेटिएका थिए सचिन परियार हेर्नुहोस पहिलो भाइरल भिडियो, बाटोमा गीत गाउदै, खेल्दै

गुल्मी । “गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा खेरि सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन । आज हामी यस्तै कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा पनि निकै फरक र यति सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाको बारेमा कुरा गर्दैछौ । उनको नाम हो सचिन परियार जो बल्ल ६ बर्षमा लागेका छन । अचम्मको कुरा त के छ भने यिनी कमेडीमा मात्र हैन कि जादूमय स्वरले उतm गाउमा चर्चित पनि छन र मानिसहरुले गित गाउ बाबु भन्दै पैसा पनि दिने गर्छन । यि भाईको बसोबास रेसुङ्गा नगरपालिकामा छ, उनी परिबारसहित त्यहा बस्छन ।”

यसरि हामीले सचिन परियार भाइको पहिलो निउज र भिडियो पनि बनाएका थियौ आज हामि त्यही यादलाई फेरी पनि दोहोराउन चाहन्छौ | हामीले भिडियो बनाएपछि भिडियो नेपालको ट्रेण्डिङ्ग नम्बर ३ सम्म करिब २-३ हप्ता बस्यो, त्यसपछि भाइको चर्चा टिकटक देखि युटुब फेस्बुक्सम्म व्यापक हुदै पुरै विश्वभर भाइरल हुन् पुगे | अहिले सायद उनको नाम थाहा नभएको कोहि छैन होला, बरु राष्ट्रिय कलाकारलाइ नचिन्लान तर सचिन लाइ चिन्छां |

हेरौ सचिनको पहिलो भिडियो –