नयाँ स्वरुपको खतरनाक कोरोनाबाट कसरि बच्ने ? चिनमा पढेर आएका डाक्टरको हेर्नैपर्ने भिडियो, यस्ता कुराहरुमा बिशेस ध्यान दिनुहोस

काठमाडौँ | आज हामि नेपालमा पनि भित्रिएको नया खतरनाक कोरोना भाइरस बारे महत्वपूर्ण जानकारी लिएर आएका छौ | चिनबाट भर्खरै पढेर आएका डाक्टर रमेश आचार्यले यस भाइरसबाट बच्न मुस्किल भएको तर साबधानी अपनाए बच्न सकिने गहकिला टिप्स र सलाह दिएका छन् | कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ।

यहि कोरोनले अहिले देशभर फेरी लक्डाउनको अवस्था सिर्जना गरिसकेको छ भने नेपालका चर्चित सहरमा त अहिले सुरु पनि भैसकेको अवस्था छ | यहि संध्र्भा लिएर आज हामि नया खालको यस कोरोन भाइरस कस्तो हो ? के हो ? कसरि यसबाट बच्न लगायत यस सम्बन्धि सम्पूर्ण जानकारीसहितको भिडियो को साथ् उपस्थित भएका छौ, हेरौ –