उदयपुरमा यस्तो अवस्थामा भेटीइन जादुमय स्वर भएकी प्रतिभा, सबैलाई चकित पारिन हेर्नुहोस सानैमा बाउआमा गुमाएकी अनिताको पिडा

उदयपुुर । उदयपुरको एउटा बिकट गाउबाट काठमाडौ आएकी अनिता राई, अहिले पनि आफनो संघर्षलाई कायम राख्दै होस्टेलमा काम गरिरहेकी छिन । कुनै पनि काम सानो ठूलो नहुने भन्दै उनी होस्टेलमा भाडा माझने, सरसफाई गर्ने देखि लिएर सबै काम गर्छिन जुन तपाईले यस भिडियोमा पनि देख्न सक्नुहुन्छ ।

४ दिदिबहिनी भएकी अनिताको अहिले बुवाआमा दुुबै यस धर्तीमा छैनन त्यसपछि उनी आफै काम गरेर जिबिकोपार्जन गर्न पर्छ भन्दै काठमाडौ पसेको भन्छिन । सानैबाट गित गाउनमा रुचि भएकी अनिता चाडबाड आउदा निकैनै दुख लाग्ने र आफनो कोही हुदा पनि नभएजस्तो फिल हुने गरेको बताउछिन । मेलिना राई, रचना रिमाल मनपर्ने अनिता राईको एउटा सफल गायिका बन्ने धोको छ तर पैसा नहुदा पछि परे भन्दै भाबुक भईन । उनको स्वरमा चर्चित कलाकारलाई पनि टक्कर दिनसक्ने जादूछ, हेर्नुहोस हामीले उनले काम गरिरहेकै यस्तो अवस्थामा उनलाइै भेटेका छौ |