टिकटकमा भाइरल गजलकार सजना वाइबाको दुनियाँ रुवाउने प्रतिभा, सचिन परियारको बारेमा बनाइन यस्तो मनछुने गजल हेर्नुहोस

काठमाडौँ | केहि समय सामाजिक संजालमा एकदमै हित बनेको बिषय हो सचिन परियार आमा बुवाको घरायसी बिषय जसले मिडियम सहि स्थान पायो जुन नपाउनु पर्ने थियो भन्छन दर्शकहरु | किनकि घरायसी बिषयलाइ मिडियामा ल्याउनु गलत भन्छन दर्शकहरु | हो यसै बिषयमा चर्चित गजलकार जो टिकटकमा एकदमै भाइरल छिन उनले सचिनलाइ सम्झेर यस्तो कडा मनै रुवाउने गजल बनाएकी छिन | सजना वाइबा सन्ध्या नामकी यी सुन्दरी गजलकारले सबैलाई रुवाएकि छिन |

सबैले उनको गजलको निकै तारिफ गरेका छन् | गजल के हो ? कहाँ बाट सुरु भयो ! गजल शब्दको व्युतपति अरबी शब्द ‘मुगाझेलात’ वा ‘तगझ्झु’ शब्द बाट भएको मानिन्छ । जसको फारसी शाब्दिक अर्थ हुन्छ ‘सुखन अज जनान गुफ्तन’ वा ‘अज माशूक गुफ्तन’ अर्थात्, स्त्री वा प्रेमिकाको कुरा गर्नु, प्रेमी र प्रेमिका बीचको वार्तालाप हो । गजल अरबी साहित्यको देन हो । अरबी, ,फारसी, उर्दू र हिन्दी हुँदै यो विधा नेपालीमा प्रवेश गरेको हो । गजललाई विभिन्न विद्वानहरूले विभिन्न ढङ्गले परिभाषित गरेका छन् ।।
हेर्नुहोस सजना वाइबाको मनै रुवाउने गजल –