बिहे गरेकाे भाेलिपल्टै श्रीमतीलाई शहर लगेपछि गुमाइन् आमाले ज्यान (भिडियाेसहित)

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै विर्सन सक्ने कुरो पनि त भएन । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् ।

नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन् ।

पाेखरेली युवायुवतीले अहिलेकाे परिवेशसँग जाेडेर नयाँ फिल्म निर्माण गरेका छन् । उक्त फिल्ममा आफ्नाे आमालाइ बुहारीले हेरला गरेकाे देख्न सकिन्छ र छाेराकाे बिहे बुहारीले छाेरालाइ शहर लगेकाे देख्न सकिन्छ । छाेरा बुहारी शहर बस्दा उनकाे आमाकाे स्वास्थ बिग्रिदै गएकाे देख्न सकिन्छ । अन्त्यमा आमाले राम्राे स्यार सुहार नपाएपछि उनले संसार छाेडेकि हुन्छिन् ।

हेर्नुहाेस् भिडियाेः