पल शाहले गरे विबाह ! को हुन् त बेहुली? दुर्गेश पढेको स्कुलमा नाएक पल शाहलाइ सम्मान कार्यक्रम गरिएको थयो। (भिडियो सहित)

यो दृश्य हो बागलुङको हाे उनी दुर्गेश थापा सँगै उनको घर गाएका थिए। दुर्गेश पढेको स्कुलमा नाएक पल शाहलाइ सम्मान कार्यक्रम गरिएको थयो। कार्यक्रममा पल शाह, समीक्षा अधिकारी, सागर,वसन्त थापा, दुर्गेश थापा लगाएत अन्य कलाकारहरु पनी थिए।

कार्यक्रममा पूरै गाउँलेहरूले उनीहरुलाई बजागजा सहित माला लगाएर बेहुला जस्तै बनाएर डोली चढाएर बाटोमै आएर स्कूल सम्म पुर्याएका थिए। उनले भनेका छन् दुर्गेश र म पहिले साथी थियौं तर आहिले हामि एउटै परीवार जस्तै भएका छौं। हामि दाजू भाइ भएकाछौं भनेका छन्।

कार्यक्रममा समीक्षा अधिकारी,दुर्गेश थापाले पनी आफ्नो प्रस्तुती दिएका थिए। उनीहरु दुई दिन बसेर काठमाडौं फर्केका हुन फर्कने बेला पलले फेरि आउँछु भन्ने वचन दिएका छन् र आफुलाई कार्यक्रमका बोलाएकोमा खुसी वेक्त गरेका छन्। हेर्नुहोस् भिडियो: