ईश्वर सिंह र देबी घर्तिको ‘आशु बरबर’मा बिनाेद भण्डारी र सुजता बस्यालकाे अभिनय (भिडियोसहित)

केपि कुमार जलन, बागलुङ

कतिपय प्रेम सम्बन्ध स्वार्थका हुन्छन् स्वार्थ पुर्ति भएपछि बिछाेड हुन्छ , कतिपय प्रेम सम्बन्ध केटाकेटी पनका कच्चा हुन्छन् ती पनि टिक्न सक्दैनन् कतिपय छलछाम गरेर प्रेम सम्बन्ध जाेड्छन् र यथार्थ थाहा भएपछि बिछाेड हुन्छ । कुनै युवा युवती वास्तवमा एकआपसमा साँच्चिकै प्रेम गर्दछन् र त्याे प्रेममा कहिं कतैबाट अवराेध भएर नचाहेको अवस्थामा छुट्नु पर्याे भने निराशा तनाव पागल जस्तै हुने र आत्महत्या सम्मकाे परिस्थिति शिर्जना भएको देखिन्छ हाे यस्तै यस्तै माया प्रेमकाे एक बिछाेडकाे पिडालाई टपक्क टिपेर बजारमा अाएकाे गायक ईश्वर सिंहकाे अाँसु बरबर बजारमा अाएकाे छ ।

सर्जक रमेश परियारकाे शब्द ईश्वर सिंहकाे लय मा चर्चित गायिका देबि घर्ती र इश्वर सिंहकाे अाबज रहेकाे छ भने माेडल निर्देशक बिनाेद भण्डारी, सुजता बस्याल र रबिन अधिकारीकाे अभिनय रहेकाे छ ।

बिनाेद भण्डारीकाे निर्देशन करन चैसियारकाे छाँयाकङन र मनाेज कार्किकाे सम्पादनमा रहेकाे भिडियाे ईश्वर सिंह अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकाे छ ।