आफ्नै दाजुसंग श्रीमतीलाई रङ्गेहात पक्राउ (भिडियो सहित)

झापामा सोच्नै नसकिने अनि घिनलाग्दो घ’टना घटेको छ । एकै परिवारका दाजुले आफ्नै कान्छ भाइकि श्रीमती भगाएका हुन । केही समय अगाडी धर्म चाहार नाम गरेका एक पिडित युवा मिडियामा आएर आफ्नै माइला दाइले आफ्नी श्रीमती भगाएको भन्दै भक्कानो छोडेर रोएका थिए ।
डेढ बर्सिय बालिका बलात्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर भर्खरै आएका माइला दाजुले आफ्नी श्रीमती लिएर एक्कासि बेपत्ता भएको जनाएका थिए। उनले प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए । दिनरात उनीहरुको खोजिमा रुदै भौतारिएका भाइलाई आज ठूलो खुशी मिलेको छ ।

मध्यरातमा झापाको बिर्तामोडमा सुपर अनलाइन टिभी फास्ट अनलाइन टिभी सहित धेरै पत्रकारहरुको टोलि र प्रहरीको टोलिले दिनभरि देखि खोजी गर्दा मध्यरातमा फेला परेका छन । उनीहरु संग कुराकानी गरिएको छ भिडियो युटुबमा सुपर अनलाइन टिभीमा रहेको छ । घरमै आफुहरुलाई रङ्गेहात आमा र भाउजुले भेटेपछी भागेको बताउने उनिहरुले यस्तोसम्म भने कि सुनेर सबैको होस उड्यो । प्रहरीले उनीहरुलाई लगेपछि पीडित भाइ रुदै मिडियामा आएका छन । उनिसङ गरिएको बिशेष भिडियो तलको भिडियोमा हेर्नुहोला
|