ढुङ्गावाली सुन्दरिको जादुमय स्वर,ढुङ्गा बेचेर छोरिको गायिका बन्ने सपना पूरा गर्न सकिएन भन्दै रोए बुबाआमा,चल्यो रुवाबासी,सबै रुवाउने भिडियो हेर्नुहोस

गरिब परिवारमा जन्मिएकी रोदा राई जसको आवाजमा छुट्टै किसिमको जादु सुनिन्छ । पहाडको एकलास अनि खोलाको नजिकैमा उनको घर रहेको छ । घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको परिवारमा बिचरा कलिलै उमेरमा सम्पुर्ण जिम्मेवारी बोकेकी रोदा राईले निकै मीठो गित गाउछिन । उनले गाएको गित सुनेर सबै चकित हुन्छन । जादुमय स्वरकी धनी रोदाले बिहानैदेखि खोलाभित्रको ढुङ्गा निकालेर एक ठाउमा भेला गरेर थुपारेर बिक्री गरेर घर परिवार र आमाबुबा पाल्छिन । आज सुपर अनलाइन टिभीको टिम उनले ढुङ्गा टिप्ने काम गर्दै गरेको खोलामै पुगेर केहि कुराकानी अनि उनको प्रतिभा युटुबमा सुपर अनलाइन टिभिमा राखेको छ । सुपर अनलाइन टिभिका प्रस्तोता समीर सुवेदीले गरेको कुराकानीमा रोदाले आफ्ना दुख सुख अनि सम्पुर्ण कथा सुनाइन ।

उनका बुबाले आर्थिक अवस्था नाजुक भएका कारण आफुले छोरिको गायिका बन्ने सपना पूरा गर्न नसकेको बताउदै आँसु झारेका थिए । उनलाई सल्लाह सुझाब अनि केहि सहयोग गर्न चाहनेले सुपर अनलाइन टिभिका समीर सुबेदीलाई ९८१४९३०७३६ मा सम्पर्क गर्न सक्नुहुनेछ । बोल्दा बोल्दै एक्कासि रुन थालेकी रोदाले मनै छुने गितहरु एकपछी अर्को गर्दै यसरी सुनाइन । आफ्ना कथा ब्यथा सुनाउदै जादा आमाबुबा पनि भक्कानो छोडेर रोएका छन । छोरीको गायिका बन्ने सपना पूरा गर्न नसकेको बताउदै आमा रुदा रोदा पनि सङै रोइन । उनले रुदै गितबाटै सुनाइन आफ्ना पिडा तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ ।