भाइरल हुनकै लागि डोजर चलाएकी हुन् त् करुणाले ? हेर्नुस बास्तबिकता यस्तो रातारात आयो यस्तो प्रस्ताब, प्रमोद खरेलको गीतमा अभिनय

काठमाडौं । भिरपाखा मा डोजर चलाउने साहसी महिला करुणा अहिले मिडियामा आएकी थिइन्। हेर्दा उनि जति सुन्दर देखिन्छिन त्यो भन्दा धेरै उनको उनको दुख छ। धेरै पैसा कामाई आफ्नो बुबा आमा लाई सुख दिन्छु भनेर लागेकी करुणाले एक आफ्नै रेस्टुरेन्ट खोलिन। आफ्नै लगानीमा पैसा सर-सापटी गरि उनले ठुलो लगा’नीमा रेस्टुरेन्ट खोले लगत्तै देश ल’क’डाउन मा पर्यो।लगभाग १ बर्ष सम्मको लकडा’उन बर्ष ले करुणालाई यस रेस्टुरेन्टले डुबायो।

घरबाट पनि धेरै कुरा हरु सुन्नु पर्यो , काठमाडौँ बस्ने करुणा करिब २ घण्टा को समय लाग्ने बाटो ख’निरहेकी छिन्। दोलखा घर भएकी करुणा मा धेरै सपना हरु थिए तर आफ्नो परि’स्थितिले गर्दा यस्तो काम गर्न बा’ध्य भईन। ल’क’डाउन भ’एपछि रेस्टुरेन्ट को भाडा पनि तिर्न नसके पछि घरबेटी लाई चाबी दिएर निस्किएकी थिइन्।केहि उपाय नलागे पछि करुणा कुबेत जाने निर्णय गरिन , काठमाडौँ बसपार्क मा हिड्दै थिइन् त्यसै क्रम मा उ’नले डो’जर चलाउनको लागि तालिम सीकाइरहेको थियो। हेर्नुस उनको बास्तबिकता –