दुहबीमा घट्यो डरलाग्दो घटना, खुल्यो यस्तो रहस्य (भिडियोसहित)

इटहरी । सुनसरीको दुहबी–९ मा रड भाला प्रयोग गरी सांघातिक हमाला भएको छ । ठूलो जत्था आएको समूहले हात, कान काटिएको हो । राती करिब ९ बजे गुण्डागर्दी शैलीमा आएका समूहले आक्रमण भएको जनाइएको छ ।

सामान्य विवाद लिएर ४ सय भन्दा बढी लिएर वडा नं. ९ का वडाध्यक्ष मेहदी हुसेनले आंतक मच्याएको पीडित परिवारले बताएको छ । यसबिषयमा वडाध्यक्षसँग सम्पर्क कुरा हुन सकेन ।
पूरा जानकारी भिडियोमा |