एशिया फ़ेशन एकाडेमिक अवार्ड अन्तर्गत एशिया बेस्ट फ़ेशन डीजाइन इन्स्टीच्यूटमा सेन्ट्रल फ़ेशन हव नोमिनेशनमा पर्न सफल

काठमाडौँ । सेन्ट्रल फ़ेशन हव इन्स्टीच्यूट अफ फ़ेशन टेक्नोलोजी बिगत आठ वर्ष देखि गुणास्त्रिया शिक्षा प्रधान गर्दै आएको हो काठमाडौँको ललितपुर कुपन्डोलमा हेड अफिस रही नेपालका प्रचलित सहरहरु मध्य पोखरा, हेटौडा, उर्लाबारी, बिर्तामोड़े,चितवनमा ब्रान्च रहेका छन् ।

यो इन्स्टीच्यूट बाट अन्तरास्ट्रिय फ़ेशन शोमा बिधार्थी हरुलाई भाग लिन पठाउनुको साथै नेपालका विभिन्न छेत्रमा रोजगारी सिर्जना गरेको छ ।
यो इन्स्टीच्यूट बाट पास आउट बिधार्थीहरु नेपाली चलचित्र, मिउजिक भिडियो, फेसन शो , बिउटी प्याजेन्टहरुमा ड्रेस डीजाइन गरेर सफलता कमाई रहेका छन् । नेपालका विभिन्न ठाउँमा बुटिक संचालन गरेर सफलता पूर्वकाम गरिरहेका छन् ।

नेपालको एक मात्र इन्स्टीच्यूट हो, जो फ़ेशन महासंग नेपाल मा रजिस्टर छ साथै अन्तरास्ट्रिय फ़ेशनसो अफिसल इन्स्टीच्यूट हो दस वर्ष भन्दा माथि अनुभव भएका शिक्षक बाट कोर्ससन्चालन गरिन्छ। यो ईन्स्टीच्यूटले गुदस्तर कायम गर्दै एशिया सहमेत आफ्नो पहिचान बनाउन सफल भएको छ। एशिया बेस्ट फ़ेशन डीजाइन इन्स्टीच्यूटमा सेन्ट्रल फ़ेशन हव नोमिनेशनमा पर्न सफल भएको सबै नेपालीको साथ सहयोगले जिताऊ।