पल शाहको डुप्लिकेट अल्फाज़ शाह मिडियामा, पहिलो गीतमै एलिना रायमाझीसंग रोमान्स, बोल्दै नबोलेर तनाबमा लास्टै रमाइलो भयो हेर्नुहोस

काठमाडौँ | नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन।

मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनी अहिले दरबारमार्गमा रहेको आफ्नै दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन्।यिनै सुन्दरीसँग आज पल शाह का डुप्लिकेट भनेर चिनिएका अल्फाज़ शाहले पुर्बी धरान २ मा अभिनय गरेका छन् हेरौ