झापामा फेरि गौतमको ला,स कुकुरले टो,क्दै गरेको भेटियो, बिचरा! छोरी रुदै मिडियामा, चल्यो रुवा,,बासी, मासु ब्यापारी मृ,,त भेटिए बल्ल खुल्यो डर,लाग्दो भित्री रहस्य र नालीबेली (भिडियो सहित)

बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृत फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो । गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै हत्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

लाश फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा लास फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ पछि पत्रकारको टोलि उनको घर पुगेको थियो । घरमा पुग्दा बिहे गरेर गएकी छोरी र मृ तककि सानी छोरी मिडियामा आएका छन । आमा र छोरिका हरेक शब्दले सबैको मन रुवाएको छ । घरमा रुवाबासी नै चलेको छ । भावुक भएकी छोरिले सुरुदेखिको सम्पुर्ण नालीबेली रुदै सुनाएकि छिन । बिचरा! छोरिको यस्तो कुरा सुनेपछि कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला । मन रुनेछ |