इन्द्रेणीको युटुब बन्द गर्न कलाकरनै लागेपछि इन्द्रेणीको अयुसा गौतम भाबुक हुदै मिडियामा,कृष्ण कंडेलमाथि ठुलो घात !

पछिल्लो केहि दिन देखि इन्द्रेणीलाइ बन्द गर्ने खेल खेलेको देखिएपछि बाल गायिका आयुसा गौतम मिडियामा आएकी छिन।भाबुक हुदै मिडियामा आएकी आयुसाले भगवान जस्तो मान्छेलाई सक्न खोजे भन्दै उनि रुन थालिन यति मात्रै हैन इन्द्रेणीमाथि लागेको आरोपको पनि खण्डन गरेकी छिन।

इन्द्रेणीमा दैनिक कपीराइट लागेपछि अहिले तनाबमा छन कृष्ण कंडेल,इन्द्रेणीको युटुबनै उड्ने सम्मको डर बढेपछि यतिबेला इन्द्रेणी टिम पिडामा छ भने कलाकारहरु समेत समस्यामा देखिएका छन।पुरानो दोहोरीहरु दैनिक जसो कपीराइट देखिन थालेको छ।इन्द्रेणी सक्नको लागि ठुलै व्यक्तिहरु लागेको समेत खुलेको छ।

इन्द्रेणीबाटनै दोहोरी गाएर चर्चामा आएका कलाकारहरुले समेत कपीराइट हानेको खुलेको छ तर कसले हान्यो भन्ने आधिकारिक रुपमा बाहिर आएको छैन।यता कलाकारले रोयल्टी चाहिन्छ भन्ने आवाजलाई सम्बोधन गर्न कृष्ण कंडेल तयार भाको तर पनि कंडेल माथिनै अन्याय गरेको पाइएको हो।हेरौ यो कुराकानी :